दफा २३क
सरुवा बढुवा नगरिने
: प्रतिष्ठान स्तरका ट्रेड यूनियनका कार्य समितिका पदाधिकारीहरुलाई विशेष परिस्थितिमा बाहेक उनीहरुको सहमति बिना सरुवा वा बढुवा गरिने छैन ।